विश्व

प्रवास

हङकङको आन्तरिक मामिलामा चासो नदेखाउन चीनद्धारा चेतावनी

काठमाडौं, ६ मंसिर । हङकङको आन्तरिक मामिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाले अनावश्यक चासो देखाएको भन्दै चीनले विरोध जनाएको...

थप पढ्नुहोस्

राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा जि(२० का नेताहरूलाई एकताबद्ध हुन आग्रह

काठमाडौं, ६ मङ्सिर । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले द्वारा जी(२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ...

थप पढ्नुहोस्

खोपको आपत्कालीन प्रयोगका लागि आवेदन दिने फाइजर कम्पनीको तयारी

काठमाडौं, ६ मंसिर । औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन...

थप पढ्नुहोस्

जोर्जिआ राज्यमा पुनः मतगणना, बाइडन नै विजयी

काठमाडौँ, ५ मङ्सिर । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुनस् मतगणनामा पनि विजयी भएका हुनुभएको छ ।...

थप पढ्नुहोस्

अल कायदाका संस्थापक जवाहरीको मृत्यु

काठमाडौं, २ मंसिर । आतंकवादी घोषित गरिएको मुस्लिम अतिवादी समूह अल कायदाका संस्थापक अयमान अल जवाहिरीको मृत्यु भएको छ ।...

थप पढ्नुहोस्

यसपल्टको दिवाली सैनिकहरुसँग मनाउने मोदीको तयारी

काठमाण्डाँै, २८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटकको दिवाली सैनिकहरुको साथमा मनाउने हुनुभएको छ । उहाँ दिवाली मनाउन...

थप पढ्नुहोस्

अमेरीकी राष्ट्रपति बाइडन बनेपनि अमेरिका–चीन व्यापारिक तनाव कायमै रहने

काठमाडौँ, २८ कार्तिक । अमेरिकाको राष्ट्रपति जो बाइडन बनेपनि अमेरिका–चीन व्यापारिक तनाव कायमै रहने बताइएको छ । आज चिनियाँ पूर्व...

थप पढ्नुहोस्

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख नाघ्यो

काठमाडौं, २८ कार्तिक । गत २४ घण्टाभित्र विश्वमा ६ लाख ३४ हजार ६९२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।...

थप पढ्नुहोस्

म्यानमारमा आन साङ सू चीको पार्टी विजयी

काठमाडौं, २६ कार्तिक । म्यानमारमा हालै सम्पन्न आम निर्वाचनमा नेशनल लीग फर डेमोक्रेसी एनएलडी विजयी भएको छ । राष्ट्रपति चयनका...

थप पढ्नुहोस्

अजरबैजानद्वारा अर्मेनिया नियन्त्रित नागोर्नो काराबख क्षेत्रमा आक्रमणमा परि ४४ सैनिकको मृत्यु

काठमाडौं, २४ कात्तिक । अर्मेनिया र अजरबैजानबीच विवादित भूमि नागोर्नो काराबखको विषयमा जारी युद्ध अझै रोकिएको छैन । सोमबार नागोर्नो...

थप पढ्नुहोस्
Page 2 of 108 123108

 

 

 

RADIO HIMALAYAN