खेलकुद

खेलकुद

न्यूजिल्याण्डसँग आगामी जुनमा इंग्ल्याण्डले दुई खेलको टेस्ट सिरिज खेल्ने

काठमाडौं, १३ माघ । इंग्ल्यान्डले घरेलु मैदानमा न्यूजिल्यान्डसँग दुई खेलको टेस्ट सिरिज खेल्ने भएको छ । इंग्ल्यान्डले आगामी जुनमा न्यूजिल्यान्डसँग...

थप पढ्नुहोस्

नेपाल पुलिस क्लव पीएम कपको सेमिफाइनलमा

काठमाडौं, १२ माघ । साविक विजेता नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानमन्त्री पीएम कप पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ...

थप पढ्नुहोस्

राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर र चौदण्डीगढी भिड्दै

काठमाडौँ,१२ माघ । राष्ट्रिय महिला लिग फुटबलमा आज उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा...

थप पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेटमा आज सम्पन्न खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश बराबरीमा

काठमाडौँ,११ माघ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ । मूलपानीस्थित क्रिकेट...

थप पढ्नुहोस्

पिएम कप अन्तर्गत सुदूरपश्चिममाथि लुम्बिनीको ६ विकेटको जित

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ६३ रनको...

थप पढ्नुहोस्

एम्बाप्पे र नेयमारको गोलमा पिएसजीको सहज जित

काठमाडौं, १० माघ । फ्रेन्च फुटबल लिग , लिग वानमा पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले जित निकालेको छ । गएराति सम्पन्न...

थप पढ्नुहोस्

बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल नजिक

काठमाडौँ,०९ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनल नजिक पुगेको छ । लगातार तेस्रो...

थप पढ्नुहोस्

पिएम कपमा एपीएफको सहज जित

काठमाडौँ,०८ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली एपीएफले सहज जित हात पारेको छ...

थप पढ्नुहोस्

राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता माघ २४ गतेदेखि हुने ः रुपन्देहीबाट चार खेलाडी छनोट

बुटवल, ०८ माघ । काठमाडौंमा हुने राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिताका लागि रुपन्देहीबाट चार खेलाडी छनोट गरिएको छ । खेलाडी छनोटका...

थप पढ्नुहोस्

म्यानचेस्टर इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै

काठमाडौँ, ०८ माघ । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २–०...

थप पढ्नुहोस्
Page 1 of 82 1282

 

 

 

RADIO HIMALAYAN