• हाम्राे बारेमा
  • PROGRAM SCHEDULE
  • DOWNLOADS
  • OUR TEAM
  • आजको राशिफल
  • बिनियम दर
Friday, January 22, 2021
Radio Himalayan
Advertisement
  • राजनीति
    ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

    गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

    नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

    उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

    ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

    मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

    सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

    प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

    नेपाली कांग्रेसद्धारा आज देशभरका सवै वडामा विरोध प्रदर्शन

    नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

    आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

    सरकारले कोरोना खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्री पौडेलको आश्वासन

  • समाचार
    सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

    २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

  • भक्तपुर समाचार

    सिरुटारमा बंगलादेश बैंकको शाखा सञ्चालन, पूर्वमन्त्री बस्नेतद्धारा उद्घाटन

    नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभा सम्पन्न

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    झझल्को साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

    युवाका साथ साथ आवाज नेपालको नयाँ नेतृत्व चयन

    भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री थापा

  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)
No Result
View All Result

radio himalayan
No Result
View All Result

भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं साधारण सभा सम्पन्न

Radio-Himalayan@ 99.7 by Radio-Himalayan@ 99.7
January 13, 2021
in भक्तपुर समाचार, विजनेश, समाचार
0
भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं साधारण सभा सम्पन्न
63 जनाद्वारा पढिएकाे
Facebook0Tweet0Email0Print0Shares0

भक्तपुर, २९ पुस । भक्तपुर उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यम व्यवसायको पुर्नत्थानका लागि मौद्रिक नीतिमार्फत आएका राहत कार्यक्रम विना अवरोध लागू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी महासंघले प्रतिवर्ष चार लाख रोजगारी सृजना गर्ने, दोहोरो आर्थिक वृद्धि र आयात प्रर्तिस्थापन गरी निर्यात वृद्धिको लक्ष्य राखेर भिजन पेपर तयारी गर्दै रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले जिल्लाको व्यवसायिक प्रवद्र्धनका लागि संघ सदैव तत्पर रहेको बताउनुभयो । उहाँले जिल्ला व्यवसायीहरुले भोग्दै आएका समस्याहरु माथि प्रकाश पार्दै राज्यका सम्बन्धित निकायहरुबाट शिघ्र समस्या समाधानमा पहल हुनु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलालले उत्पादन र सेवा क्षेत्रको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण गरिसकेको हुदा राज्यले केवल सहजकर्ताको मात्र भूमिका खेल्ने भन्दै राज्यको आर्थिक वृद्धि हुनुमा निजीक्षेत्रले आर्जन गर्ने मुनाफाले महत्वपूर्ण भूमिका बताउनु भयो ।

त्यस्तै संसद सचिवालयका सचिव सुदर्शन खड्काले निजी क्षेत्रको समस्या सरकारलाई ज्ञात भएको भन्दै निजी क्षेत्रको विकासमा सरकारले पनि सक्दो योगदान पुर्याएको चर्चा गर्नुभयो । उहाँले राज्यको एक अभिन्न अंग निजी क्षेत्र भएकाले निजीक्षेत्रलाई राज्यले प्रोत्साहित गर्नै पर्ने दायित्व रहेको औल्याउनुभयो ।

कार्यक्रममा नेउवामहासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रका लागि बनाइने ऐन कानूनहरु उद्यमी व्यवसायीसंग छलफल गरेर बनाइएको भए कार्यान्वयन गर्न धेरै सहज हुने बताउनुभयो ।

त्यसअवसरमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाल, संसद सचिवालयका सचिव सुदर्शन खड्का, अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल, प्रहरी नायव उपरीक्षक गोविन्द कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक पंकज पौडेल, ललितपुर उपमहानगरपालिका नगर प्रहरी प्रमुख सिताराम हाछेथु, आरएनए १६ का टिम लिडर अरुण सैजूलाई सम्मान गरिएको थियो ।

त्यस्तै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, संघ कै वस्तुगततर्फका उपाध्यक्ष रोशन भोयद्यो, नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, वाग्मती प्रदेशकै उपाध्यक्ष दुर्गाराज श्रेष्ठ र वाग्मती प्रदेश कार्यसमिति सदस्य कैलाश पलाञ्चोकेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

यस्तै भक्तपुरका उत्कृष्ट नियातकर्ताहरु मध्ये भारतर्फका उत्कृष्ट निर्यातकर्ताहरु सिद्धि गणेश तरकारी तथा प्रशोधन र रिजन एण्ड सृजन पस्मिना र तेस्रो मुलुकतर्फ हिमालयन निटवेयर प्रा.लि., ब्ल्याक फेसन र प्रधानांङ्ग एपेरियल्सलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघबाट प्रकाशन गरिएको स्मारिका २०७६/०७७ विमोचन गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल र भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष प्रदिप श्रेष्ठले गर्नु भएको थियो ।

Facebook0Tweet0Email0Print0Shares0
Previous Post

सिलाई प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

Next Post

आठौं नगरसभा सम्पन्न, प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : सुवाल

Radio-Himalayan@ 99.7

Radio-Himalayan@ 99.7

Related Posts

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

17:01, 2021-Jan-21
ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

16:01, 2021-Jan-21
२४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

16:01, 2021-Jan-21
गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

16:01, 2021-Jan-21
उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

16:01, 2021-Jan-21
मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

16:01, 2021-Jan-21
Next Post
आठौं नगरसभा सम्पन्न, प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : सुवाल

आठौं नगरसभा सम्पन्न, प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण : सुवाल

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  • ताजा
  • लाेकप्रिय
ताजा
लाेकप्रिय

RADIO HIMALAYAN

इलेक्ट्राे एम एस इन्टरनेशनल नेपाल प्रा.लि.
RADIO HIMALAYAN

अध्यक्षः रवि खड्का
प्रबन्ध निर्देशक / सम्पादकः सोम शर्मा (बजगाईं)

महत्वपूर्ण लिङ्क

होमपेज
राजनीति
समाचार
सूचना प्रविधि
जीवनशैली
विश्व
मनोरन्जन
विजनेश
RSS
Contact

रेडियो हिमालयन
सूर्यविनायक ८, जगाती भक्तपुर
०१-६६१४२९९, ०१-६६१४२००
radiohimalayan99.7@gmail.com
www.radiohimalayan.com

Tweets by himalayan_radio

यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

No Result
View All Result
  • राजनीति
  • समाचार
  • भक्तपुर समाचार
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

Share this ArticleLike this article? Email it to a friend!

Email sent!