काठमाडौँ, २७ पौष ।
अमेरिकाको इलिनोयस राज्यमा भएको गोलाबारीमा ४ जनाको मृत्यु भएको छ । भने २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । एक महिलालाई बन्धक बनाएको र त्यसपछि गोली हानेको बताइएको छ । उहाँ अहिले अस्पतालमा भर्ना भएको र उनको अवस्था गम्भीर रहेको छ । पुलिसले संदिग्ध व्यक्तिलाई शूट गरेर मारेको छ । यसमा ३० वर्षीय व्यक्तिसहित अन्य तीन जनालाई मारेको बताइएको छ ।