भक्तपुर, २७ पुष ।
हामीलाई प्राप्त भएको जानकारी अनुसार सुर्यविनायक घलातेस्थित भक्तपुर हार्ट यन्ड डाइबेटिक सेन्टर अगाडीको फर्निचर र सँगैको चिया पसलमा आगलागि भएको छ ।
गए राति करिब ११ः३० बजे ग्याँस लिक भएर आगलागि भएको हो। दमकल र स्थानयको सहयोग आगो नियन्त्रणमा आइसकेको छ भने के कति क्षति भयो भन्ने वृस्तित विवरण आउन बाँकि छ ।