• हाम्राे बारेमा
  • PROGRAM SCHEDULE
  • DOWNLOADS
  • OUR TEAM
  • आजको राशिफल
  • बिनियम दर
Friday, January 22, 2021
Radio Himalayan
Advertisement
  • राजनीति
    ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

    गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

    नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

    उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

    ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

    मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

    सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

    प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

    नेपाली कांग्रेसद्धारा आज देशभरका सवै वडामा विरोध प्रदर्शन

    नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

    आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

    सरकारले कोरोना खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्री पौडेलको आश्वासन

  • समाचार
    सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

    २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

  • भक्तपुर समाचार

    सिरुटारमा बंगलादेश बैंकको शाखा सञ्चालन, पूर्वमन्त्री बस्नेतद्धारा उद्घाटन

    नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभा सम्पन्न

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    झझल्को साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

    युवाका साथ साथ आवाज नेपालको नयाँ नेतृत्व चयन

    भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री थापा

  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)
No Result
View All Result

radio himalayan
No Result
View All Result

भक्तपुरमा जेसुम यात्राको १३ औ श्रृंखला सम्पन्न (फोटो फिचर)

Radio-Himalayan@ 99.7 by Radio-Himalayan@ 99.7
January 8, 2021
in फिचर, भक्तपुर समाचार, लेख तथा साहित्य, समाचार
0
भक्तपुरमा जेसुम यात्राको १३ औ श्रृंखला सम्पन्न (फोटो फिचर)
233 जनाद्वारा पढिएकाे
Facebook0Tweet0Email0Print0Shares0

-रमेश गिरी ‘आशा’

भक्तपुर, २४ पुस । विश्व सम्पदा सूचीँमा रहेको प्राचिन एवं सम्पदा नगरी भक्तपुर दरबारस्क्वायरमा आज शुक्रबार अलिक फरक दृश्य देखिन्थ्यो । दरबारस्क्वायरको लामपाटी फल्चामा बसेर कोही कलाकार सुनको ढोकासहितको पचपन्न झ्याले दरबार कागजमा उतार्दै थिए ।

कोही अलिक पर अन्य सम्पदाका दृश्यहरु कागजमा उतारेर रंग भर्दै थिए भने कोही साहित्यकार सम्पदाको छेडोमा टुसुक्क बसेर भक्तपुरलाई शब्दमा उतार्दै बिम्व भर्दै थिए ।
यही क्रममा दरबारस्क्वायरको गेटबाट भित्र पस्दै नेपालकी प्रथम महिला अर्थात प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको आँखा टेकोमा अडिएको भक्तपुरको राष्ट्रिय कला संग्रहालय लगायतका सम्पदामा अडकियो ।

उहाँले सोध्नुभयो, “भूकम्पले भत्किएका यहाँका सम्पदा अझै पुर्ननिर्माण भएका छैनन् ?” यहाँका सम्पदा अवलोकन गर्ने क्रममा उहाँले फेरी भन्नुभयो, “यहाँ धेरै भग्नावशेष अझै बाँकी रैछन्, यो ढुङ्गेधारा पनि भूकम्प कै कारण सुकेका होलान त ?” पत्रकारद्धय बालकृष्ण बस्नेत र रमेश गिरीले उहाँको जिज्ञासा मेटाउन भक्तपुरको भूकम्प पछिको अबस्थाकोबारे जानकारी गराउनुभयो ।

विगत दुई वर्षदेखि निरन्तर रुपमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले अभियान सञ्चालन गर्दै आएका कला, साहित्य र रंगमञ्चमा सक्रियहरुको एउटै साझा मञ्च ‘जेसुम यात्राको १३ औ श्रृंखला’ लाई साथ दिन भक्तपुर पुग्नु भएका नेपालकी प्रथम महिला शाक्यको नजर चित्र उतार्दै गरेका कलाकारको कूचीँमा पनि पर्यो ।

त्यसपछिको औपचारिक कार्यक्रममा बोल्दै उहाँले कोरोना संक्रमणमा पनि बाहिर बढेको भीड देखेर चिन्ता व्यक्त गर्दै सुरक्षित भएर जनजीवन अगाडि बढाउनु पर्नेमा जोड दिनुुभयो । विगतमा प्रधानमन्त्री निवास बालुवाटार मै जेसुम यात्रा सञ्चालन गर्ने भनिए पनि राजनीतिक उताब चढाब कारण रोकिए पनि अब यात्राको एक श्रृंखला बालुवाटारमै गरिने बताउनुभयो ।

बालुवाटार राजनीतिक केन्द्र मात्रै नभई, मानवीय जीवन, साहित्यिक, सामाजिक गतिबिधी पनि हुने गरेको बताउदै शाक्यले भन्नुभयो, “बालुवाटार भित्र पनि हामी जिवन्त बाटोमा हिडिरहेका छौ, हामी दुई समाजका हरेक पक्षसंग घुलमिल हुदै समाजका विभिन्न पक्षसंगको भेटघाट गरिरहन्छौ ।”

भूमिगतकालमा आफूले पनि राजनीति गरेकाले यसमा के सही, के गलत पहिल्याउने गरेको बताउदै उहाँले अब आफू कहिल्य राजनीति भने नगर्ने बताउनु भयो । आफ्नो ३३ वर्षको जागिरे जीवनमा पनि कुनै राजनीति नगरेको भन्दै उहाँले राजनीति गर्ने व्यक्ति सही भएन भने अरु केही सही हुदैन भन्ने सबैले बुझ्नु पर्ने उहाँले औल्याउनुभयो ।

आफूले सानैदेखि सामाजिक भावना बोकेको बताउदै शाक्यले भन्नुभयो, “म सानैदेखि गरिब, दुःखीलाई देख्दा जे सक्थेँ, त्यो सहयोग गर्थे, मलाई गरिबी के हो, गरिबलाई अगाडि बढ्न कति गाह्रो हुन्छ, भन्ने थाहा छ, त्यसैले केही गर्छु भन्नेलाई सहयोग गर्न मन लाग्छ, कोही नभएकालाई सहयोग गर्न मन लाग्छ ।”आफू आत्मनिर्भर भएको प्रंसङ्ग कोट्याउदै उहाँले महिला आत्मनिर्भर नभई समाज अगाडि बढ्दैन, महिला आत्मनिर्भर हुनु पर्छ भन्नुभयो ।

कार्यक्रममा जेसुम यात्राका संयोजक अनिता तामाङ्गले साहित्य, नाट्य र चित्रकला विद्या समेटिएको यो अभियान समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, समाजलाई जिम्मेवार बन्न अभिप्रेरित गर्ने, समान रुपमा एउटै बाटो हिडाउन यात्रा निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

त्यसअवसरमा अभियन्ताहरु स्नेह सायमी, बालकृष्ण बस्नेत, अनिता तामाङ्ग, फूलमान वल, गणेश बुढा, मनोहरी थापा, अनन्त वाग्ले, रोजिता बुद्धाचार्य, अस्मिता मानन्धर, देउराली चाम्लिङ्ग, दिपेन्द्र लामा, सन्तोष तामाङ्ग, जगत तामाङ्गले भक्तपुरको कला, संस्कृतिलाई समेटेर त्यहीँ रचना गरेको कविता तथा गीत वाचन गर्नुभयो ।

त्यस्तै चित्रकार दिपेन्द्र बनेपाली, चन्द्रा श्रेष्ठ, राजेन्द्र याकामी, लक्ष्मीप्रसाद खोतेजा, राधेश्याम कर्माचार्य, पूण्यराम मतां, कान्छाकाजी भासिमाले दरबारस्क्यारमा आजै दुईघण्टा लगाएर तयार पारेको चित्रको प्रर्दशन गर्दै कलालाई जिवन्त राख्ने यात्रा जारी रहेको बताउनुभयो । अभियन्ताहरुले भक्तपुरको बिभिन्न सम्पदाहरुको अवलोकन गर्नुभएको थियो ।

Facebook0Tweet0Email0Print0Shares0
Previous Post

संविधान पुर्नस्थापना हुन्छ : गगन थापा

Next Post

नेकपाको प्रदेश आमसभाले दियो निर्वाचनको रौनक

Radio-Himalayan@ 99.7

Radio-Himalayan@ 99.7

Related Posts

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

17:01, 2021-Jan-21
ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

16:01, 2021-Jan-21
२४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

16:01, 2021-Jan-21
गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

16:01, 2021-Jan-21
उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

16:01, 2021-Jan-21
मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

16:01, 2021-Jan-21
Next Post
नेकपाको प्रदेश आमसभाले दियो निर्वाचनको रौनक

नेकपाको प्रदेश आमसभाले दियो निर्वाचनको रौनक

प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

  • ताजा
  • लाेकप्रिय
ताजा
लाेकप्रिय

RADIO HIMALAYAN

इलेक्ट्राे एम एस इन्टरनेशनल नेपाल प्रा.लि.
RADIO HIMALAYAN

अध्यक्षः रवि खड्का
प्रबन्ध निर्देशक / सम्पादकः सोम शर्मा (बजगाईं)

महत्वपूर्ण लिङ्क

होमपेज
राजनीति
समाचार
सूचना प्रविधि
जीवनशैली
विश्व
मनोरन्जन
विजनेश
RSS
Contact

रेडियो हिमालयन
सूर्यविनायक ८, जगाती भक्तपुर
०१-६६१४२९९, ०१-६६१४२००
radiohimalayan99.7@gmail.com
www.radiohimalayan.com

Tweets by himalayan_radio

यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

No Result
View All Result
  • राजनीति
  • समाचार
  • भक्तपुर समाचार
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

Share this ArticleLike this article? Email it to a friend!

Email sent!