• हाम्राे बारेमा
  • PROGRAM SCHEDULE
  • DOWNLOADS
  • OUR TEAM
  • आजको राशिफल
  • बिनियम दर
Friday, January 22, 2021
Radio Himalayan
Advertisement
  • राजनीति
    ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

    गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

    नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

    उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

    ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

    मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

    सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

    प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

    नेपाली कांग्रेसद्धारा आज देशभरका सवै वडामा विरोध प्रदर्शन

    नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

    आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

    सरकारले कोरोना खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्री पौडेलको आश्वासन

  • समाचार
    सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

    २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

  • भक्तपुर समाचार

    सिरुटारमा बंगलादेश बैंकको शाखा सञ्चालन, पूर्वमन्त्री बस्नेतद्धारा उद्घाटन

    नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभा सम्पन्न

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    झझल्को साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

    युवाका साथ साथ आवाज नेपालको नयाँ नेतृत्व चयन

    भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री थापा

  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)
No Result
View All Result

radio himalayan
No Result
View All Result

अग्रेजी नयाँवर्षमा स्वदेशी पर्यटकले भरिए रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल

Radio-Himalayan@ 99.7 by Radio-Himalayan@ 99.7
January 1, 2021
in फिचर, भक्तपुर समाचार, विजनेश, समाचार
0
अग्रेजी नयाँवर्षमा स्वदेशी पर्यटकले भरिए रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल
69 जनाद्वारा पढिएकाे
Facebook0Tweet0Email0Print0Shares0

अग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरलहरु आन्तरिक पर्यटकले भरिएका छन् ।

-रमेश गिरी

भक्तपुर, १७ पुस । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटक व्यबसाय चलायमान हुने क्रम सुरु हुदै गर्दा अंग्रेजी नयाँवर्ष–२०२१ ले आशा जगाएको छ ।

अग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरलहरु आन्तरिक पर्यटकले भरिएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटलहरु आन्तरिक पर्यटकले नै भरिएका छन् ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसंगै सूर्योदयको झुल्को हेर्नेहरुको आज वहान भीड थियो भने रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुँइचोले होटल पाउन मुश्किल थिए ।

उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा अंग्रेजी नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटकले पुगेका थिए । हिजो बेलुका बास बसेर आज विहान सूर्योदयसंगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो ।

हरेक वर्ष विदेशी पर्यटकले भनिे यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यबसायीहरु उत्साहित भएका छन् ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ ।

यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका संचालक रामसुन्दर बकेँ बताउनुहुन्छ ।

सहज पक्कि सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउदै उहाँले कोरोना भाइरसको महामारीको बिचमा पनि नयाँवर्ष २०२१ को उत्साह उमंग स्वदेशी पर्यटकले थपेकोे उहाँ बताउनुहुन्छ ।

नेपाली नयाँवर्ष २०७७ सुनसान बनेको पर्यटकीय क्षेत्रहरु अंग्रेजी नयाँवर्षमा चलायमान बनेको बताउदै होटल व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने गर्थे कोरोनाको बाबजुत पनि यसवर्ष आन्तरिक पर्यटकको घुइचो लागेको देखेको पर्यटन व्यबसाय पुन चलायमान हुने आशा पलाएको छ ।”

रानीकोटमा रु. १६ करोडको लागतमो भिलेज हाईल्याण्ड रिसोर्ट होटल संचालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परेपनि अहिले भने पुनः आशा जगाएको बकेले बताउनुभयो । आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनु परेको भन्दै उहाँले आज पनि होटलमा आन्तरिक पर्यटकले भरिएको बताउनुभयो ।

कोरोनाका कारण गत चैतदेखि नै बन्द रहेका नगरकोटका सानादेखि ठूला होटलहरुधमाधम खुल्न थालेका छन् । कोभिड–१९ को सङ्कूमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटलहरु नयाँ वर्ष २०७७ मा पहिलो पटक खाली भएपनि अंग्रेजी नयाँवर्ष २०२१ मा आगमनमा भने विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमन राम्रो रहेको नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका संचालक गोकुल लामिछाने बताउनुहुन्छ ।

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्ष बढी भयो तर यसरी होटल सुनसान भएको पहिलो पटक हो, हरेक नेपाली र अंग्रेजी नयाँवर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे” उहाँ भन्नुहुन्छ “तर यसवर्ष नेपाली नयाँ वर्षमा सुनसान रहे पनि अंग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुन आशा पलाएको छ ।” उहाँले अधिकांश होटलमा ६५ प्रतिशत आन्तरिक पर्यटकको आगमन भएको बताउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले अग्रेजी नयाँवर्षमा विदेशी पर्यटकले खचाखच हुने नगरकोट यसवर्ष स्वदेशी र्यटकको आगमन राम्रो रहेको बताउनुभयो । कोरोना भाइरसका कारण अधिकांश होटलका कामदार घर फर्किएका र होटलहरु बन्द भएको पनि पर्यटन व्यबसाय पुन चलायमान हुने देखिए पछि होटलहरु पुनः सञ्चालनमा आएको बताउनुभयो ।

सन् २०२० को अन्तिम दिनलाई विदाई गर्ने र २०२१ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यसवर्ष विदेशी पर्यटन नभएर खल्लो भएपनि स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यबसायमा आशा पलाएको बताउनुभयो ।

Facebook0Tweet0Email0Print0Shares0
Previous Post

राजनीतिक कारणले नेकपा विभाजनको संघारमा पुगेको दीनानाथ शर्माको भनाइ

Next Post

नक्कली भ्याट बिल जारी गरेको अभियोगमा मुद्दा

Radio-Himalayan@ 99.7

Radio-Himalayan@ 99.7

Related Posts

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

17:01, 2021-Jan-21
ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

16:01, 2021-Jan-21
२४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

16:01, 2021-Jan-21
गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

16:01, 2021-Jan-21
उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

16:01, 2021-Jan-21
मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

16:01, 2021-Jan-21
Next Post
नक्कली भ्याट बिल जारी गरेको अभियोगमा मुद्दा

नक्कली भ्याट बिल जारी गरेको अभियोगमा मुद्दा

मध्यपुरथिमिलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आयोजित ’सम्पदा पदयात्रा‘ सम्पन्न

  • ताजा
  • लाेकप्रिय
ताजा
लाेकप्रिय

RADIO HIMALAYAN

इलेक्ट्राे एम एस इन्टरनेशनल नेपाल प्रा.लि.
RADIO HIMALAYAN

अध्यक्षः रवि खड्का
प्रबन्ध निर्देशक / सम्पादकः सोम शर्मा (बजगाईं)

महत्वपूर्ण लिङ्क

होमपेज
राजनीति
समाचार
सूचना प्रविधि
जीवनशैली
विश्व
मनोरन्जन
विजनेश
RSS
Contact

रेडियो हिमालयन
सूर्यविनायक ८, जगाती भक्तपुर
०१-६६१४२९९, ०१-६६१४२००
radiohimalayan99.7@gmail.com
www.radiohimalayan.com

Tweets by himalayan_radio

यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

No Result
View All Result
  • राजनीति
  • समाचार
  • भक्तपुर समाचार
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

Share this ArticleLike this article? Email it to a friend!

Email sent!