• हाम्राे बारेमा
  • PROGRAM SCHEDULE
  • DOWNLOADS
  • OUR TEAM
  • आजको राशिफल
  • बिनियम दर
Friday, January 22, 2021
Radio Himalayan
Advertisement
  • राजनीति
    ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

    गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

    नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

    उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

    ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

    मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

    सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

    प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

    नेपाली कांग्रेसद्धारा आज देशभरका सवै वडामा विरोध प्रदर्शन

    नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

    आफूसँग आक्रोश, आवेग र प्रतिशोध केही नभएको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति

    सरकारले कोरोना खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्री पौडेलको आश्वासन

  • समाचार
    सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

    २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

  • भक्तपुर समाचार

    सिरुटारमा बंगलादेश बैंकको शाखा सञ्चालन, पूर्वमन्त्री बस्नेतद्धारा उद्घाटन

    नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभा सम्पन्न

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    बिन्दबासिनीको १३औं बार्षिक साधारण सभा

    झझल्को साकोसको १३ औं बार्षिक साधारण सभा सम्पन्न

    युवाका साथ साथ आवाज नेपालको नयाँ नेतृत्व चयन

    भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री थापा

  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)
No Result
View All Result

radio himalayan
No Result
View All Result

ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दिक्षित

Radio-Himalayan@ 99.7 by Radio-Himalayan@ 99.7
November 30, 2020
in राजनीति, समाचार
0
ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो : डा. दिक्षित
70 जनाद्वारा पढिएकाे
Facebook0Tweet0Email0Print0Shares0

काठमाडौं, १५ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले चीन र भारतबाट नेपालमा उच्चस्तरको भ्रमण हुनु राम्रो र सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी नेपालीहरु धेरै भाग्यशाली छौं, यो अर्थमा कि अहिले हाम्रा दुईवटै छिमेक एउटा सुपर पावर भईनैसक्यो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले अर्को सुपरपावर हुन गैराखेको छ । दुईवटैको अर्थतन्त्र कोरोनाले बाहेक, धेरै फड्को मारेका छन् । हामीले अलिकति बुद्धि लगाउन सक्यौं, आन्तरिक झै–झगडा छोडेर लिनुपर्छ । हामी धेरै माथि जान सक्छौं ।’

डा. दिक्षितले नेपालका नेताहरुले आफ्नो हितलाई मात्रै हेर्ने परिपाटीको अन्त्य गर्नुपर्ने धारणा राखे । उनले भने,‘चीन र भारतलाई लडाएर, एक आपसमा झगडा लगाएर आफ्नो राजनीतिलाई मात्रै फाईदाको रुपमा हेर्नुहुँदैन् । हामीसँग धेरै साधन छैन् । प्रगतिको लागि हामीले भारत र चीनसँग त सहकार्य गर्नुपर्छ । भारतबाट धेरै सहयोग पाएका छौं । चीनले पनि बिआरआईमार्फत सहयोग दिन खोज्दैछ । यो हाम्रो लागि खुशीको कुरा हो ।’

डा. दिक्षितले नेपालका नेता तथा सबै दलहरुले विवेक प्रयोग गर्नुपर्ने र सोहीअनुसार आफ्नो विदेश सम्बन्ध राख्नुपर्ने सुझाव दिए । ‘अहिले टप नेताहरु दुवै तिरबाट नेपाल आएका छन् । चिनियाँ रक्षामन्त्री ८ घण्टाको लागि मात्रै आउनुभएको छ । उहाँ मलाई लाग्छ, केही ठोस कार्य गर्न आएको होला । भारतका गुप्तचर विभाग रअ प्रमुख आए ।

त्यसैगरि विदेश सचिव आए । असाध्यै राम्रो तहमा हामी गाएका छौं । एउटालाई खुशी पार्न अर्कोलाई खत्तम गर्यौं भने राम्रो हुँदैन् । तर, अहिले भैरहेको छ ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि नेपालको भारतसँगको सम्बन्ध बिग्रिएको उनको दाबी छ । डा. दिक्षितले भने,‘ओली आएपछि कहिल्यै नबढेको भारतसँगको हाम्रो शत्रुता बढ्यो । नेपालको भारतसँग यस्तो खराब सम्बन्ध कहिल्यैपनि थिएन ।

अहिले आएर अलिकति सुल्झाउन ओलीले पनि खोजे । भारतले पनि त्यसलाई टेवा दिएको छ । हेल्प गरेको छ । चीनसँग राम्रो देखाउन, मित्रता देखाउन भारतसँग सम्बन्ध बिगार्नुहुँदैन् । नेपालले हिजोपनि यो खेल खेलेको हो । एकविरुद्ध अर्कोलाई प्रयोग गर्ने काम गर्नुहुँदैन् ।’

नेपाल भ्रमणको क्रममा चिनियाँ रक्षामन्त्रीले नेपाललाई सैनिक सहयोग दिन्छु भनेर गरेको घोषणालाई उनले प्रश्न गरे,‘तर, हामीलाई सैनिक सहयोग चाहिएको छ कि छैन ? यो हामीले सोच्ने कुरा हो । अहिले किन हातहतियार चाहियो ? अहिले किन गरेको हो ? अहिले त आर्थिक उत्थानको कुरा ठूलो हो । अन्तर्राष्ट्रिय मञ्चमा हामी कसरी प्रभावकारी हुने ? यो कुरा प्रधान हो ।

Facebook0Tweet0Email0Print0Shares0
Previous Post

पूर्वराजा ज्ञानेन्द्रले अब पार्टी खोले हुन्छ : कांग्रेस नेता प्रधान

Next Post

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने अर्थमन्त्री पौडेलको भनाई

Radio-Himalayan@ 99.7

Radio-Himalayan@ 99.7

Related Posts

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

17:01, 2021-Jan-21
ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

ओलीको अधिनायकवादविरुद्ध एकजुट हुन चित्रबहादुर केसीको आग्रह

16:01, 2021-Jan-21
२४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ६८ हजार ६ नाघ्यो

16:01, 2021-Jan-21
गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ

नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने गृहमन्त्री थापाको जिकिर

16:01, 2021-Jan-21
उपयुक्तस्तरमा वार्ताद्वारा छिमेकीसँग रहेका मतभिन्नता अन्त्य गर्नुपर्छ : नेपाल

ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने माधव नेपालको घोषणा

16:01, 2021-Jan-21
मन्त्री गुरुङ बाढी पहिरो पीडितलाई भेट्न दोलखामा

सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने पार्वत गुरुङको आश्वासन

16:01, 2021-Jan-21
Next Post
अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा श्रेष्ठ नियुक्त

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने अर्थमन्त्री पौडेलको भनाई

आज ३३ औँ विश्व एड्स दिवस मनाइँदै

आज ३३ औँ विश्व एड्स दिवस मनाइँदै

  • ताजा
  • लाेकप्रिय
ताजा
लाेकप्रिय

RADIO HIMALAYAN

इलेक्ट्राे एम एस इन्टरनेशनल नेपाल प्रा.लि.
RADIO HIMALAYAN

अध्यक्षः रवि खड्का
प्रबन्ध निर्देशक / सम्पादकः सोम शर्मा (बजगाईं)

महत्वपूर्ण लिङ्क

होमपेज
राजनीति
समाचार
सूचना प्रविधि
जीवनशैली
विश्व
मनोरन्जन
विजनेश
RSS
Contact

रेडियो हिमालयन
सूर्यविनायक ८, जगाती भक्तपुर
०१-६६१४२९९, ०१-६६१४२००
radiohimalayan99.7@gmail.com
www.radiohimalayan.com

Tweets by himalayan_radio

यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

No Result
View All Result
  • राजनीति
  • समाचार
  • भक्तपुर समाचार
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

Share this ArticleLike this article? Email it to a friend!

Email sent!