• हाम्राे बारेमा
  • PROGRAM SCHEDULE
  • DOWNLOADS
  • OUR TEAM
  • आजको राशिफल
  • बिनियम दर
Thursday, January 28, 2021
Radio Himalayan
Advertisement
  • राजनीति
    प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

    संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत भएको काँग्रेसको प्रस्टोक्ति

    रक्षामन्त्री पोखरेलद्धारा वाणिज्य बैंकका सम्बन्धमा आएका सूचनाहरूको खण्डन

    प्रचण्ड र नेपाललाई पार्टीमा फर्कन उपप्रधानमन्त्री पोखरेलको आग्रह

    कोरोना संकटको बेला केन्द्रीय समिति बैठकको माग गरिएको प्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

    अब सबै मानिसहरु सतर्क रहेकाले पहिला जस्तो गरेर कोरोना नफैलिने प्रधानमन्त्रीको भनाइ

    राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबिच भेटवार्ता

    राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीवीच भेटवार्ता

    मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्न निर्वाचन आयोगको आदेश

    वैशाखमा चुनाव गराउन सकिँदैन : निर्वाचन आयोग

    प्रतिनिधि सभा पुनस्र्थापना गरेर नयाँ सरकार बनाउँने नेकपा अध्यक्ष प्रचण्डको दाबी

    लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने नेकपा अध्यक्ष प्रचण्डको भनाई

  • समाचार
    मेसु डा. गौतमबाट कोरोना बिरुद्ध खोप लगाउन सुरु, एकैदिन ४०८ जनाले लगाए खोप

    कोभिड-१९ का कारण मर्नेको संख्या १८ सय नाघ्यो

    पछिल्लो २४ घण्टामा २ सय ८३ जना कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर योगदान

    पछिल्लो ६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

    चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापारसम्वन्धी नयाँ सम्झौता

    २५० मेगावाट क्षमताको सोलार प्लान्ट निर्माण हुँदै

  • भक्तपुर समाचार

    युवा साकोसको अर्ध–बार्षिक समिक्षा गोष्ठी

    नेपाल कोरियन मैत्री नगरपालिका अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

    भक्तपुरमा नेकपा अगुवा कार्यकर्ता भेला तिब्र, बालकोट र सिरुटारमा सम्पन्न

    सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

    सिरुटारमा बंगलादेश बैंकको शाखा सञ्चालन, पूर्वमन्त्री बस्नेतद्धारा उद्घाटन

    नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभा सम्पन्न

  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)
No Result
View All Result

radio himalayan
No Result
View All Result

सांसद बस्नेतद्वारा सूर्यविनायकमा ५० शय्याको अस्पताल शिलान्यास, २०० शय्यामा विस्तार गर्ने लक्ष्य

Radio-Himalayan@ 99.7 by Radio-Himalayan@ 99.7
November 30, 2020
in फिचर, भक्तपुर समाचार, शिक्षा /स्वास्थ्य, समाचार
0
सांसद बस्नेतद्वारा सूर्यविनायकमा ५० शय्याको अस्पताल शिलान्यास, २०० शय्यामा विस्तार गर्ने लक्ष्य
1,471 जनाद्वारा पढिएकाे
Facebook0Tweet0Email0Print0Shares0

सरकारले कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, कानूनी शासनको स्थापनादेखि विकासका ठूला आयोजनाहरु अगाडि बढाएको देखेर आत्तिएकाहरु सरकार विरुद्ध लागेको टिप्पणी गर्दै उहाँले केपी शर्मा ओली नेतृत्व सरकारले प्रत्येक चुनौती चिर्दै पाँच वर्षको कार्यभार पुरा गर्ने बताउनुभयो ।

-रमेश गिरी

भक्तपुर, १५ मङ्सिर : सूर्यविनायक नगरपालिका–८ जगातीमा सूर्यविनायक नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको छ । अस्पतालको आज पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ लाई लक्ष्ति गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि यो अस्पताललाई २०० शय्यासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको सांसद बस्नेतले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, “सरकारले केही गरेन भन्नेहरुले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउँदै छ । ती मध्ये करिब २५० पालिकामा आज एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”

सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरि अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । सरकारले चालु वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुने बताउदै उहाँले नीति तथा कार्यक्रममा ५ देखि १५ शय्याको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शय्याकै अस्पताल बनाउने सरकारले तयारी गरेको भनाइ राख्नुभयो ।

भक्तपुरका पनि सबै पालिकामा अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य पुरा हुन लागेको र चाँगुनारायण नगरपालिकामा पनि केही दिनभित्रै १५ शय्याको अस्पताल सञ्चालन हुने उहाँले बताउनुभयो । सूर्यविनायक नगरपालिकाले जगातीमा निर्माण गर्न लागेको अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउछ भन्दै सांसद विकास कोष र नगरपालिकाको साझेदारीमा तत्काल रु. एक करोड ५० लाखको लगानीमा अस्पताल निर्माण हुने उहाँले बताउनुभयो ।

सरकारको तर्फबाट थप दुई करोड रुपैया आउने चरणमा रहेको बताउदै तत्काल सात शय्याको आइसियू, पाँच शय्याको भेन्टिलेटर, नौ शय्याको क्याबिन र ३० शय्याको जनरल वार्डको अस्पतालसञ्चालनमा आउने सांसद बस्नेतले बताउनुभयो । यस अस्पताल सूर्यविनायक नगरपालिकाका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसंग जोडिएकाले पूर्वबाट आउने विरामीको सेवामा समेत केन्द्रित रहने सांसद बस्नेतको भनाई थियो ।

सरकारले कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, कानूनी शासनको स्थापनादेखि विकासका ठूला आयोजनाहरु अगाडि बढाएको देखेर आत्तिएकाहरु सरकार विरुद्ध लागेको टिप्पणी गर्दै उहाँले केपी शर्मा ओली नेतृत्व सरकारले प्रत्येक चुनौती चिर्दै पाँच वर्षको कार्यभार पुरा गर्ने बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेसनमा बस्नु भएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अस्पताल निर्माणका बारेमा प्रतिक्रिया दिदै सूर्यविनायक नगर अस्पताल सूर्यविनायक नगरवासीका लागि वरदान सावित हुने बताउनुभयो । उहाँले नगरपालिकाका बासिन्दाले सहज र सुलभ उपचार पाउने गरी व्यबस्थापन गर्ने र यहाँका बासिन्दालाई काठमाडौंका अस्पताल धाउनु पर्ने बाध्यताको नगरपालिकाले अन्त्य गर्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले अस्पताल छिटो भन्दा छिटो सञ्चालनमा आउने बताउनुभयो ।

त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालिले नेपाल सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेसनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन सुरु गरेको बताउनुभयो ।

आजैबाट निर्माण कार्य धमाधम सुरु भएको बताउदै तत्कालका लागि अस्थायी अस्पताल भएपनि यो अस्पताल स्थायी रुपमा नै नगर अस्पतालको रुपमा विकास गरिने उहाँको भनाइ थियो ।

संघीय, प्रदेश सरकारबाट समेत बजेट थप गर्दैै लैजाने योजना रहेको बताउदै अध्यक्ष थापाले तत्काल दधिकोटमा सञ्चालित नगर अस्पताललाई यहाँ स्थानान्तरण गर्दै त्यहाँका जनशक्तिलाई यस अस्पतालमा परिचालन गर्ने गरी तयारी गरिएको छ भन्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासंग रहेको चिकित्सक र जगेडामा रहेका अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताउनुभयो ।

अबको दुईवर्ष भित्र २०० शय्याको सुुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्दै तत्काल पिसिआर ल्याबसहित, अन्य ल्याब, आफ्नै फार्मेसी, सिटीस्क्यान, एक्सरे, प्रसुती सेवा, शल्याक्रियासहित सामान्य चिकित्सा सेवा सञ्चालन गरिने बताउनुभयो । अरनिको राजमार्गसंगै जोडिएको अस्पताल भएकाले पूर्व जिल्लाबाट आउने विरामी, सडक दुर्घटनामा परेका विरामी, अन्य रोगका विरामीलाई निजी अस्पताल भन्दा निकै कम शुल्कमा सहज उपचारको व्यबस्था गरिने बताउदै ज्ञवालीले सूर्यविनायक नगर भित्रका बासिन्दाका लागि बिमाको व्यबस्था गरि सुलभ उपचारको व्यबस्था गर्ने नीति लिएको बताउनुभयो ।

Facebook0Tweet0Email0Print0Shares0
Previous Post

६ करोड २६ लाखको लागतमा जुद्ध बारुण यन्त्र भक्तपुरको भवन बन्दै

Next Post

प्रधानमन्त्री ओलीको नाममा टिकटक एकाउन्ट

Radio-Himalayan@ 99.7

Radio-Himalayan@ 99.7

Related Posts

मेसु डा. गौतमबाट कोरोना बिरुद्ध खोप लगाउन सुरु, एकैदिन ४०८ जनाले लगाए खोप

मेसु डा. गौतमबाट कोरोना बिरुद्ध खोप लगाउन सुरु, एकैदिन ४०८ जनाले लगाए खोप

20:01, 2021-Jan-27
कोभिड-१९ का कारण मर्नेको संख्या १८ सय नाघ्यो

पछिल्लो २४ घण्टामा २ सय ८३ जना कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

16:01, 2021-Jan-27
राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर योगदान

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर योगदान

16:01, 2021-Jan-27
पछिल्लो ६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

पछिल्लो ६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

14:01, 2021-Jan-27
चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापारसम्वन्धी नयाँ सम्झौता

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापारसम्वन्धी नयाँ सम्झौता

14:01, 2021-Jan-27
२५० मेगावाट क्षमताको सोलार प्लान्ट निर्माण हुँदै

२५० मेगावाट क्षमताको सोलार प्लान्ट निर्माण हुँदै

14:01, 2021-Jan-27
Next Post
नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

प्रधानमन्त्री ओलीको नाममा टिकटक एकाउन्ट

पार्टी बिभाजन हुने भन्दै तयारी अवस्थामा रहन कार्याकर्तालाई बरिष्ठ नेता खनालको निर्देशन

नेकपा कुनै पनि हालतमा नफुट्ने झलनाथ खनालको भनाइ

  • ताजा
  • लाेकप्रिय
ताजा
लाेकप्रिय

RADIO HIMALAYAN

इलेक्ट्राे एम एस इन्टरनेशनल नेपाल प्रा.लि.
RADIO HIMALAYAN

अध्यक्षः रवि खड्का
प्रबन्ध निर्देशक / सम्पादकः सोम शर्मा (बजगाईं)

महत्वपूर्ण लिङ्क

होमपेज
राजनीति
समाचार
सूचना प्रविधि
जीवनशैली
विश्व
मनोरन्जन
विजनेश
RSS
Contact

रेडियो हिमालयन
सूर्यविनायक ८, जगाती भक्तपुर
०१-६६१४२९९, ०१-६६१४२००
radiohimalayan99.7@gmail.com
www.radiohimalayan.com

Tweets by himalayan_radio

यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

No Result
View All Result
  • राजनीति
  • समाचार
  • भक्तपुर समाचार
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

Share this ArticleLike this article? Email it to a friend!

Email sent!