• हाम्राे बारेमा
  • PROGRAM SCHEDULE
  • DOWNLOADS
  • OUR TEAM
  • आजको राशिफल
  • बिनियम दर
Thursday, January 28, 2021
Radio Himalayan
Advertisement
  • राजनीति
    प्रतिपक्ष नेपाली कांग्रेसले संकटका बेला सरकार गम्भीर नभएको आरोप लगाए

    संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय सर्वसम्मत भएको काँग्रेसको प्रस्टोक्ति

    रक्षामन्त्री पोखरेलद्धारा वाणिज्य बैंकका सम्बन्धमा आएका सूचनाहरूको खण्डन

    प्रचण्ड र नेपाललाई पार्टीमा फर्कन उपप्रधानमन्त्री पोखरेलको आग्रह

    कोरोना संकटको बेला केन्द्रीय समिति बैठकको माग गरिएको प्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

    अब सबै मानिसहरु सतर्क रहेकाले पहिला जस्तो गरेर कोरोना नफैलिने प्रधानमन्त्रीको भनाइ

    राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबिच भेटवार्ता

    राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीवीच भेटवार्ता

    मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्न निर्वाचन आयोगको आदेश

    वैशाखमा चुनाव गराउन सकिँदैन : निर्वाचन आयोग

    प्रतिनिधि सभा पुनस्र्थापना गरेर नयाँ सरकार बनाउँने नेकपा अध्यक्ष प्रचण्डको दाबी

    लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने नेकपा अध्यक्ष प्रचण्डको भनाई

  • समाचार
    मेसु डा. गौतमबाट कोरोना बिरुद्ध खोप लगाउन सुरु, एकैदिन ४०८ जनाले लगाए खोप

    कोभिड-१९ का कारण मर्नेको संख्या १८ सय नाघ्यो

    पछिल्लो २४ घण्टामा २ सय ८३ जना कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर योगदान

    पछिल्लो ६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

    चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापारसम्वन्धी नयाँ सम्झौता

    २५० मेगावाट क्षमताको सोलार प्लान्ट निर्माण हुँदै

  • भक्तपुर समाचार

    युवा साकोसको अर्ध–बार्षिक समिक्षा गोष्ठी

    नेपाल कोरियन मैत्री नगरपालिका अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

    भक्तपुरमा नेकपा अगुवा कार्यकर्ता भेला तिब्र, बालकोट र सिरुटारमा सम्पन्न

    सुर्यविनायकमा काँग्रेसको विरोध कार्यक्रम

    सिरुटारमा बंगलादेश बैंकको शाखा सञ्चालन, पूर्वमन्त्री बस्नेतद्धारा उद्घाटन

    नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभा सम्पन्न

  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)
No Result
View All Result

radio himalayan
No Result
View All Result

६ करोड २६ लाखको लागतमा जुद्ध बारुण यन्त्र भक्तपुरको भवन बन्दै

Radio-Himalayan (99.7) by Radio-Himalayan (99.7)
November 30, 2020
in भक्तपुर समाचार, समाचार
0
६ करोड २६ लाखको लागतमा जुद्ध बारुण यन्त्र भक्तपुरको भवन बन्दै
732 जनाद्वारा पढिएकाे
Facebook0Tweet0Email0Print0Shares0

नारायण थापा
भक्तपुर, १५ मंसिर ।
भक्तपुरको दूधपाटीमा रहेको जुद्ध बारुण यन्त्र कार्यालयको भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । ६ करोड २६ लाख ४९ हजार ८ सय ११ रुपैयामा बन्न लागेको सो भवनको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख सुरज निरौला र केन्द्रिय आयोजना कार्यन्वयन इकाईका कार्यकारी निर्देशक श्याम किसोर शिंहले संयुक्त रुपमा शिलन्यास गर्नुभएको छ ।

भवन ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी एउटा साढे दुई तल्ले र अर्को तिन तल्ले नयाँ भवन बन्नेछन, भने दुबै भवनमा ४÷४ वटा फयर ब्रिगेड गाडि अट्ने ठाउँ सभाहल र कर्मचारीहरुका लागि बस्ने कक्षको निर्माण हुने भएको छ । ७७ वर्षे इतिहास बोकेको जुद्ध बारुण यन्त्रको कार्यालय अलपत्र अवस्थामा रहेको भवन लामो समयपछि व्यवस्थित रुपमा निर्माण हुन लागेको हो ।
सरकारले दमकलको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेपनि ललितपुर र काठमाडौंमा रहेका जुद्ध बारुण यन्त्र स्थानीय तहले नै जिम्मेवारी लिएका छन् । भक्तपुर नगरपालिकाले भने अझै पनि जिम्मेवारी लिन नमानेको अवस्था रहेको छ । भक्तपुरको जुद्ध बारुण यन्त्र भने गृह मन्त्रालय अन्तर्गत सञ्चालित रहेको छ ।
७७ वर्षदेखि सेवारत बारुण यन्त्रले कोरोना महामारीबीच भवन शिलन्यास गरेको छ । तत्कालीन राणा सरकारले वि.सं. २००१ मा तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी दूधपाटीमा जुद्ध बारुण यन्त्रको कार्यालय स्थापना गरेको थियो । त्यसयता बारुण यन्त्रले निरन्तर सेवा दिँदै आइरहेको छ । कार्यालयसँग पर्याप्त दमकल छैनन् भने, भएका दमकल पनि बिग्रिएर अवस्थामा छन् ।
कार्यालयमा भएका ६ वटा दमकल मध्ये चारवटा बिग्रिएको अवस्थामा रहेका छन् । मध्यपुर थिमि नगरपालिका र सिद्धि स्मृति अस्पतालले दिएको दमकल भने चालू अवस्थामा रहेको छ ।
भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछापसम्म पुगेर समेत जुद्ध बारुण यन्त्र भक्तपुरले सेवा दिने गरेको छ । भवन शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विभिन्न चुनौतीहरुका बाबजुत पनि कार्यालयले विपतका समयमा समेत चुस्त–दुरुस्त र प्रभावकारी सेवा दिदै आइरहेका बताउनुभयो । कार्यालयमा स्रोतसाधनको अभावका बाबजुद पनि लामो समयदेखि सेवा दिदै आइरहेको जुद्धलाई दिगो बनाउन अब बन्ने नयाँ भवनले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख सुरज निरौला, नेपाल पत्रकार महासघं जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, केन्द्रिय आयोजना कार्यन्वयन इकाईका कार्यकारी निर्देशक श्याम किसोर शिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यज्ञराज जोसि, जिल्ला आयोजना कार्यन्वयन इकाईका महालक्ष्मी जोशी र अनन्त प्रसाद आचार्य लगाएतले कार्यक्रममा जुद्ध बारुण यन्त्र भक्तपुरको संरक्षण र विकासमा हामी सबैको जिम्मेवारी भएकाले सबैले आआफ्नो क्षेत्रबाट पहल कदमि गर्नुपर्ने बताउनुभयो ।

Facebook0Tweet0Email0Print0Shares0
Previous Post

आज ३९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास हुँदै

Next Post

सांसद बस्नेतद्वारा सूर्यविनायकमा ५० शय्याको अस्पताल शिलान्यास, २०० शय्यामा विस्तार गर्ने लक्ष्य

Radio-Himalayan (99.7)

Radio-Himalayan (99.7)

Related Posts

मेसु डा. गौतमबाट कोरोना बिरुद्ध खोप लगाउन सुरु, एकैदिन ४०८ जनाले लगाए खोप

मेसु डा. गौतमबाट कोरोना बिरुद्ध खोप लगाउन सुरु, एकैदिन ४०८ जनाले लगाए खोप

20:01, 2021-Jan-27
कोभिड-१९ का कारण मर्नेको संख्या १८ सय नाघ्यो

पछिल्लो २४ घण्टामा २ सय ८३ जना कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

16:01, 2021-Jan-27
राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर योगदान

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर योगदान

16:01, 2021-Jan-27
पछिल्लो ६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

पछिल्लो ६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

14:01, 2021-Jan-27
चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापारसम्वन्धी नयाँ सम्झौता

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापारसम्वन्धी नयाँ सम्झौता

14:01, 2021-Jan-27
२५० मेगावाट क्षमताको सोलार प्लान्ट निर्माण हुँदै

२५० मेगावाट क्षमताको सोलार प्लान्ट निर्माण हुँदै

14:01, 2021-Jan-27
Next Post
सांसद बस्नेतद्वारा सूर्यविनायकमा ५० शय्याको अस्पताल शिलान्यास, २०० शय्यामा विस्तार गर्ने लक्ष्य

सांसद बस्नेतद्वारा सूर्यविनायकमा ५० शय्याको अस्पताल शिलान्यास, २०० शय्यामा विस्तार गर्ने लक्ष्य

नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

प्रधानमन्त्री ओलीको नाममा टिकटक एकाउन्ट

  • ताजा
  • लाेकप्रिय
ताजा
लाेकप्रिय

RADIO HIMALAYAN

इलेक्ट्राे एम एस इन्टरनेशनल नेपाल प्रा.लि.
RADIO HIMALAYAN

अध्यक्षः रवि खड्का
प्रबन्ध निर्देशक / सम्पादकः सोम शर्मा (बजगाईं)

महत्वपूर्ण लिङ्क

होमपेज
राजनीति
समाचार
सूचना प्रविधि
जीवनशैली
विश्व
मनोरन्जन
विजनेश
RSS
Contact

रेडियो हिमालयन
सूर्यविनायक ८, जगाती भक्तपुर
०१-६६१४२९९, ०१-६६१४२००
radiohimalayan99.7@gmail.com
www.radiohimalayan.com

Tweets by himalayan_radio

यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

No Result
View All Result
  • राजनीति
  • समाचार
  • भक्तपुर समाचार
  • विश्व
  • खेलकुद
  • मनोरन्जन
  • थप
    • अपराध
    • आजको कार्टुन
    • रोचक
    • विजनेश
    • लेख तथा साहित्य
    • शिक्षा /स्वास्थ्य
    • प्रविधि
    • तस्विर
    • भिडियाे
    • आजको राशिफल
  • समय समाज (ईपेपर)
  • एडुकेसन भ्वाइस (ईपेपर)

© 2019 Radiohimalayan | रेडियो हिमालयन | Developed By: Jamin Rai

Share this ArticleLike this article? Email it to a friend!

Email sent!