भक्तपुर , १० साउन ।
आज नागपञ्चमी पर्व । सोही अवसरमा आज बिहान भक्तपुरको नागपोखरीमा विशेष पूजा भएको छ । भक्तपुर नगरपालिकामा रहेको ऐतिहासिक नागपोखरीमा बिहान नागलाई दूध र जलले विशेष पूजा गरिएको हो ।तस्बिर : सुलभ श्रेष्ठ / देश सञ्चार अनलाइन
तस्बिर : सुलभ श्रेष्ठ / देश सञ्चार अनलाइन